अब फेसबुकमा पनि ह्याशट्याग


ट्वीटरमा हृयाशट्याग (#) को बढ्दो लोकपि्रयतापछि अब फेसबुकमा पनि यो हृयाशट्याग ल्याउनेबारे छलफल भइरहेको छ ।
facebookफुसबुकमा कुनै एक विषयमा गरिएको मानिसहरुको पोष्ट एकसाथ हेर्न हृयाशट्याग सुविधा ल्याउन बहस भइरहको समाचार एजेन्सीहरुले जनाएका छन् ।
अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले फेसबुकले छिट्टै हृयाशट्याग ल्याउने बताएको छ । तर, फेसबुकले भने अहिलेसम्म मुख खोलेको छैन । फुसबुकले केही समयअघि सर्चका लागि ग्राफ सर्च नामको नयाँ फिचरको घोषणा गरेको थियो ।

0 comments

बिचार लेख्नुहोस्..