मुगु न्युज डट कम,
भदौ २९ मुगु-------
जिल्लामा राष्टिय बाल दिवश मनाए पनि व्यवस्थापन हुन नसक्दा दिवश खल्लो भएको छ । सदरमुकाम आसपासका माध्यामिक, निम्न माध्यामिक र प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई बोलाए पनि कमजोर व्यवस्थापनका कारण कार्यक्रममा कमै मात्रको सहभागिता रहेको थियो ।
जिल्ला महिला तथा बालबालिका कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा विद्यार्थीलाई बस्ने ठाउँसम्म थिएन ।सार्वजनिक कार्यक्रम आयोजना गर्न सदरमुकाममा सार्वजनिक मञ्च समेत नभएको र शनिवारको दिन महाकाली उच्च माध्यामिक विद्यालयको खेल मैदान रहे पनि जिल्ला प्राविधिक कार्यालयको सानो खुला चौरमा आयोजना गरिएको थियो । चर्को गर्मिमा विभिन्न विद्यालयबाट आएका साना बालबालिकाहरु वस्न नसकेर हिडे पछि चौरमा पचास जना जति मात्र देखिन्थे ।
कार्यक्रममा बोल्ने अधिकाँश सहभागिहरुले वर्षको एक चोटि मात्र बाल दिवश मनाएर बाल अधिकार सुनिश्चित नहुँने तर्क गरेका थिए । जिल्लामा अहिले चार प्रतिशत बाल बालिका विद्यालय बाहिर नै रहेका, विद्यालय भर्ना गरिए पनि विद्यालय छोड्ने बालबालिकाको संख्यामा वृद्धि भए पनि सरोकारवाला निकाय मौन हुनुले जिल्लामा बाल अधिकारको सुनिश्चितता हुन नसकेको सहभागिको धारणा थियो ।
सदरमुकाम गमगढीको विच भागमा बाल दिवश मनाईरहँदा सदरमुकामका होटेल तथा रेष्टुरेन्टमा धेरै बालबालिकाहरु बाल श्रमिक रहेको प्रति ध्यानाकर्षण गराईएको छ । जिल्लामा बालबालिका सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने संख्या दर्जन बढि रहे पनि विभिन्न कारणले जोखिममा रेका बालबालिकाहरु अहिले पनि घरेलु कामदार तथा श्रमिक बनेका , बालविवाह बढ्दै गएको र यसमा सबैले कागजी रुपमा प्रगति देखाए पनि वास्तविक अवस्था जटिल बन्दै गएको प्रति सरोकारवाला निकाय जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याईएको छ ।
नूपेन्द्र बहादुर मल्ल,मुगु २१ जेष्ठ
यार्शा टिप्ने सिजन शुरु भए लगतै यहाँका सर्व साधारण हिमालतिर लागे पछि मुगु जिल्लाको सदरमुकाम गमगढी सानसुन भएको छ ।
सदरमुकाम स्थित सरकारी तथा गैर सरकारी संघ संस्थामा विभिन्न कामको सिलसिलामा आउने सेवाग्रही, बजारमा किनमेलका लागी आउने गा्रहकहरु र गमगढीमा व्यापार व्यवसाय गनें व्यपारी समेत वहुमुल्यवान वुटि यार्शागुम्वा संकलन र खरिद गर्न यार्शा पाईने स्थान तिर लागे पछि सदमुकाम गमगढीमा चहलपहल कम हुन गई बजार सुनसान भएको हो /
बजार मात्र नभएर गाँउ घरका युवा जनशक्ति पनि हिमाल तिरै लागे पछि गाँउ घरमा बालबच्चा र वूद्ध मात्र छन । पिना ६ कोटील्लाका ६२ बषर््िाय रडक्या भाम आफनै भाषामा भन्छन गाँउदा जातक(बच्चा) र हामी मात्त छउ,मरे पनि फाल्या मान्ठ नाइ । उता उधोग वाणिज्य संघ मुगुका अध्यक्ष नरविर रावत भन्छन सबै यार्शा टिप्न गएकाले बजारमा गा्रहक नहुदा व्यापार छैन,पसलका ढोका खोल्ने काम मात्र हुन्छ । गाँउ घर,बजार मात्र होइन सेवाग्रही नआउदा कार्यालय खोल्ने काम मात्र भएको कर्मचारीहरु बताउ छन
गत वर्षहरुमा जेष्ठ महिनाको पहिलो साताबाट यार्शा संकलन गरिने गरीएता पनि यो वर्ष मुगु र डोल्फु गाँउ विकास समितीहरुले दोसो्र साताबाट संकलक र खरीदकर्तालाई वन क्षेत्रमा प्रवेश अनुमती दिएका थिए । प्रवेशका लागी ति गा.वि.स.हरुले जिल्ला बाहिरका संकलकलाई प्रति व्यतmी रु १५ सय र जिल्ला भित्रका संकलकलाई प्रति व्यक्ति रु एक हजार तोकेका थिए । प्रवेश शुल्कबाट मात्र ९४ लाख शुल्क संकलन भएको मुगु गा.वि.स. का सचिव मकर रावलले बताए । यो वर्ष यार्शा संकलन र खरिद गर्न ७ हजार जना पुगेको पनि सचिव रावलले वताए । यो वर्ष यार्शाको मुल्य प्रति के.जी रु १८ लाख रहेको,रामो्र यार्शा प्रती एक वुटीको रु ६०० पर्ने र तिन हजार वुटीको एक के.जी पुग्ने व्यापारीहरु बताउ छन ।

मुगु,
चार दशक पछि यो वर्ष मुगुमा सवै भन्दा गर्मि भएको स्थानीय बुढापाकाले बताएका छन । चार दशक अघि २०२८ सालमा यो वर्ष जस्तै अत्याधिक गर्मि र खडेरी पर्दा बाली नाली नष्ट हुनुका साथै पानीका मुल समेत सुकेका श्रीनगर गाविसका स्थानीयवासी ६७ वर्षे वृद्धा श्रीचन्द्र रावलले अनुभव सुनाए । त्यति वेला खडेरी र गर्मिका कारण भोकमरी , महामारी फैलिएको रावलले स्मरण गरे ।
४२ वर्ष पछि अत्याधिक गर्मि हुँदा जिल्लाको जनजीवन कष्टकर बनेको छ । दिन प्रतिदिन बढ्दै गएको बन जंगल फडानी र जलवायु परिवर्तनका कारण गर्मिमा अति गर्मि , जाडोमा अति जाडो हुनुका साथै उत्पादनमा समेत कमि आएको छ । हिजो आज सदरमुकाम गमगढीको तापक्रम ३६ डिग्री सेन्टि गे्रट पुगेको श्रीनगर मौसम मापन केन्द्र मुगुले जनाएको छ ।
पानी नपर्दा चैत्र बैशाखमा नै छरिसक्नु पर्ने कोदो, कागनु , चिनु कृषकले छरेका छैनन भने चैत्रमा राख्नु पर्ने धानको वेर्ना समेत किसानले राख्न पाएका छैनन । त्यस्तै अहिलेसम्म गोडमेल गरिसक्नु पर्ने पाखो धान डढ्ने डरले किसानले गोड्न सकेका छैनन ।यता दिन प्रतिदिन गर्मि बढैसंगै जिल्लामा झाडा पखाला, आउँ , मासी ,रुघा खोकिका विरामी बढ्न थालेका छन ।
जिल्ला अस्पताल मुगुमा आउने पखालाका विरामी मध्य पचास प्रतिशत बालबालिका प्रभावित रहेको जिल्ला अस्पताल मुगुले जनाएको छ । गर्मि बढैसंगै हिजो आज दैनिक एक सय बढि विरामी उपचारका लागि अस्पताल आउने गरेका र ति मध्य पचास प्रतिशत बालबालिका पखालाबाट प्रभावित पाईएको जिल्ला अस्पताल मुगुका डाक्टर अर्जुन भट्टले बताए । उमेर छिपिएका विरामी मध्य ज्वरो, टिवि,दम र रुघा खोकिका आउने गरेकाछन भने कुपोषण भएर आउने बालबालिकाको संख्या पनि बढिरहेको अस्पतालले जनाएको छ ।

जीबन सेजुवाल
गमगढी ४ जेठ सरकारी कार्यलय बाट प्रबाह हुने सेवा
ग्रामिण क्षेत्रका सर्बसाधरण लाई पु¥याउने उदेश्यले
जिल्लाको ग्रामिण भेग सोरु कोटमा आईतबार देखी संचालन हुने एकिकृत घुम्ति शिबिर
अबोरोध गर्ने भन्दै नेकपा माओबादीले शुक्रबार शिबिरसंचालनका लागी जाने सरकारी
कर्मचारीका लागी लगीएको पाँच क्विन्टल चामल माओबादी कार्यकर्ताले लुटेका छन ।
जिल्लाका
बिभिन्न भागमा सरकारी कार्यलय बाट प्रबाह गरिने सेवा बितरणका लागी एकिकृत घुम्ति
शिबिर संचालन गर्नका लागी सबै राजनितिक दल हरुको सहमतिमा शिबिर संचालन भई सकेका
भएपनी आईतबार देखी सोरु भेगका सात गाबिसका सर्बसाधरण लाई सरकारी कार्यलय बाट
प्रबाह हुने सेवा प्रदान गर्नका लागी शिबिर संचालन गर्ने भनिएपनी नेकपा माओबादीका
कार्यकर्ताले अबरोध पु¥याउने चेतवानी दिदै शिबिरमा लगिएको पाँच क्विन्टल
चामल जिमा गाबिसको लुम्ला काँध बाट खच्चडमा ढुवानी गरी लिदै गरेको अबस्थाम लुटिएको
छ। भने नेकपा माओबादीका जिल्ला भरका कार्यकता शिबिर संचालनमा अबरोध पु¥याउन सोरुकोटमा पुगेका छन ।
घुम्ति
शिबिर संचालनका लागी प्रमुख जिल्ला अधिकारी हिरा लाल चौधरीको संयोजगत्वमा जिल्ला
प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक दिनेश भण्डारीको नेतृत्वमा ३२ सुरक्षकर्मी
सहित जिल्लाका सम्पूर्ण सरकारी कार्यलय हहरका प्रमुख सहित अन्य कर्मचारी त्यस
क्षेत्र तर्फ शुक्र बार बिहानै हिडेको भएपनी एक दिन अगाडीनै माओबादी कार्यकर्ताले
शिबिर संचालनमा गएका कर्मचारीको खाने चामल लुटेका हुन ।
यो भन्दा
अगाढी अन्य भेगमा सम्पन्न भएका शिबिरमा नेकपा माओबादीले फोटो सहितको मतदाता नामवली
संकलन कार्य शिबिरमा होस या अन्य कुनै पनी बेला लिन नपाउने भनी सर्बदलिय बैठकमा
कुरा उठाएपछी शिबिरमा फोटो सहितको मतदाता कार्य रोकि अन्य सबै सेवा प्रदान गरीएका
भएपनी यो पटक भने नेकपा माओबादीले सबै कार्यमा अबोरोध गर्ने जानकारी बाहीर आए पछी
पहिलो पटक घुम्ति शिबिरमा यत्रो संख्यामा सुरक्षा कर्मि लगिएको छ ।
जिल्लाका
चार भेग मध्य खत्याड, करान, भेगमा कुनै अबोरोध
बिनानै शिबिर सम्पन्न भई सकेका छन भने गम भेग सदरमुकाम नजिकको क्षेत्र भएकाले
शिबिर संचालन गरीएको छैन सदरमुकाम
देखी दुई दिन टाढाको सोरु भेगको सोरु
कोटमा आईतबार देखी संचालन हुने शिबिरमा सरकारी कार्यलय बाट हुने सम्पुर्ण सेवा
प्रबाह सहित फोटो नामवली कार्यको सेवा पनी हुने भएको छ । यता माओ बाद
िकार्यकर्ताले भने कुनै पनी हालतमा शिबिर संचालन गर्न नदीने बताउछन ।