काठमाडौं, ६ चैत । जलविद्युत् आयोजनाको सर्भे लाइसेन्सका लागि निजी क्षेत्रका प्रवद्र्धकहरू अनिच्छुक देखिन थालेका छन् ।
पहिला लाइसेन्स लिनका लागि होड चले पनि पछिल्लो समय भने जलविद्युत्् क्षेत्रमा सक्रिय सरकारी निकायबीचको आपसी कटुताको कारण निजी क्षेत्रका प्रवद्र्धक लाइसेन्स लिन अनिच्छुक देखिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले भटाभट लाइसेन्स खारेज गर्ने, एकैपटक धेरै लाइसेन्स शुल्क बढाउने तथा २५ मेगावाटभन्दा बढीका आयोजनामा विद्युत् खरिद सम्झौता (पिपिए) गर्न नेपाल विद्युत् प्राधिकरणले आनाकानी गरेपछि निजी क्षेत्र थप अन्योलमा परेको बताए । ‘निर्माण गरिएका आयोजनाहरूमा प्रसारण लाइनको टुंगो छैन, आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि ठूलो रकम तिर्नुपर्ने बाध्यतामा निजी क्षेत्र छन्, कसरी जलविद्युत् आयोजना बनाउन अग्रसर हुनु,’ उनले भने ।
सरकारी अधिकारीहरूले पनि पछिल्लो समयमा निजी क्षेत्रमा उत्साह कम आउन थालेको बताएका छन् । उनीहरूका अनुसार १३ हजार मेगाबाट बराबरका लाइसेन्स लिइसकेका निजी क्षेत्रका प्रवद्र्धकहरूले पछिल्लो महिना भने जलविद्युत् लाइसेन्सका लागि एउटा पनि निवेदन दिएनन् । ‘गत महिना विद्युत् विकास विभागमा सर्भे लाइसेन्स लिनका लागि कुनै दरखास्त परेन,’ सोमबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारहरूको भेटघाटमा विभागका महानिर्देशक अनुपकुमार उपाध्यायले भने, ‘प्राधिकरणले पिपिए गर्न उदासीन देखाएपछि र सरकारी निकायबीचकै लामो समयसम्म फाइल अड्कने कारण निजी क्षेत्र लाइसेन्स लिन निरुत्साहित देखिएको छ ।’
पहिला खोलामा झोला राख्ने प्रवृत्ति बढेको भन्दै आलोचना भए पनि प्राधिकरणले पिपिए गर्न ढिलाइ गर्ने तथा वातावरणीय अध्ययनलगायत कार्य गर्नका लागि वन तथा वातावरण मन्त्रालयले ढिलाइ गर्न थालेपछि जलविद्युत् उत्पादनमा उत्साहित निजी प्रवद्र्धकहरू निरुत्साहित भएका छन् । पछिल्लो समयमा प्राधिकरणले २ सय १० मेगावाट क्षमताका सुपर सिक्स आयोजनाको पिपिए गर्न ढिलाइ गर्दासमेत निजी क्षेत्र थप निरुत्साहित देखिएका छन् । ऊर्जा मन्त्रालयका प्रवक्ता श्रीरञ्जन लाकौलले सुपर सिक्सको पिपिए गर्न समस्या देखिनुले निजी क्षेत्रमा केही निराशा ल्याएको बताए ।
समयमै जलविद्युत् निजी र ऐनमा परिमार्जन तथा प्राधिकरणलाई पुनर्संरचना गर्न नसक्दा पनि समस्या देखिएको ऊर्जाका अधिकारीहरूको भनाइ छ । ऊर्जा मन्त्रालयका सहसचिव सुनील मल्लले प्राधिकरणको पुनर्संरचना गर्न नसकेको तथा नीति र ऐनमा समयअनुकूल परिमार्जन गर्न नसक्दा जलविद्युत्मा समस्या थपिँदै गएको बताए । ‘निजी क्षेत्रलाई सहजीकरण गर्न सकिएन, नेपाली पैसाले ठूला जलविद्युत् आयोजना बनाउन नसक्ने निश्चित छ,’ उनले भने । प्राधिकरणका अधिकारीहरूले भने जथाभावी रूपमा र डलरमा पिपिए गर्दा प्राधिकरण नै धराशयी हुने भएकाले पिपिए गर्दा बढी सावधानी अपनाउन थालिएको र सुपर सिक्सबारे विज्ञको टोली बनाएर त्यसको रायको आधारमा गर्ने प्रक्रियामा रहेको बताए ।
प्राधिकरणका अनुसार हालसम्म निजी क्षेत्रबाट २२० मेगावाट मात्र विद्युत् उत्पादन भएको छ । ‘जलविद्युत् प्रवद्र्धकहरूको ग्राहक प्राधिकरणले पिपिए गर्न ढिलाइ गरेको छ, बजारको जिम्मा पनि उसैको छ,’ उपाध्यायले भने, ‘जलविद्युत् आयोजना समयमै नबन्नुको कारण निजी क्षेत्रभित्र बजार र स्वलगानीको अभाव हो ।’ ऊर्जा सचिव हरिराम कोइरालाले वेसिन आधारमा जलविद्युत् आयोजना अघि बढाउन नसक्दा समस्या आएको बताए ।

जलाशय आयोजनामा २० प्रतिशत प्रतिफल
सरकारले जलाशय आयोजनामा प्रवद्र्धकहरूले गर्ने स्वलगानी (इक्वेटी) मा २० प्रतिशतसम्म प्रतिफल दर दिने निर्णय गरेको छ ।
जलाशय आयोजनाको अभावमा मुलुकले चरम समस्या भोगिरहेका बेला जलाशययुक्त आयोजनालाई महत्त्व दिँदै र प्रवद्र्धन गर्ने उद्देश्यले २० प्रतिशतसम्म आन्तरिक प्रतिफल दर दिने निर्णय गरेको ऊर्जा मन्त्रालयले जनाएको छ । ‘लोडसेडिङ घटाउनका लागि जलाशययुक्त आयोजना अनिवार्य भएकाले यस्ता आयोजना निर्माणका लागि उत्साहित बनाउन प्रतिफल दर बढाएका हौ,’ ऊर्जा सचिव हरिराम कोइरालाले भने । अहिले रन अफ द रिभर आयोजनालाई १६ प्रतिशत दिइँदै आएको छ । भारतमा भने १४ प्रतिशत दिइँदै आएको छ । ऊर्जा मन्त्रालयले विभागका सुपरिटेन्डेन्टिङ इन्जिनियर केशवध्वज अधिकारीको संयोजकत्वको कार्यदलले जलाशययुक्त आयोजनाको महसुल निर्धारण गरी मन्त्रालयलाई सिफारिस गरेको हो । सो सिफारिसबारे थप अध्ययनका लागि मन्त्रालयले मन्त्रालयका सहसचिवद्वय श्रीरञ्जन लाकौल र सुनील मल्ल तथा विभागका महानिर्देशक अनुपकुमार उपाध्याय र प्राधिकरणका जयन्द्र श्रेष्ठ सदस्य रहेको टोलीले भने २० प्रतिशतसम्म प्रतिफल दिन सिफारिस गरेको थियो ।
अधिकारीको संयोजकत्वको कार्यदलले तत्काल जलाशययुक्त आयोजना निर्माणको सम्भावना नभएकाले सन् २०१८ सम्म आउन सक्ने आधार मानी सुख्खा याम अर्थात् हिउँदमा प्रतियुनिट १० रुपियाँ ६० पैसा तथा वर्षाको पिक आवरमा प्रतियुनिट ७ रुपियाँ ८८ पैसा र पिक आवरबाहेकको समयमा प्रतियुनिट २ रुपियाँ निर्धारण गरेको थियो । अहिले ७५० मेगावाटको पश्चिम सेती, ६ सय मेगावाटको बूढीगण्डकी, ४ सय मेगावाटको नलसिंगगाड, १ सय ४० मेगावाटको माथिल्लो सेती, तीन सय मेगावाटको उत्तरगंगालगायत जलाशयुक्त आयोजना निर्माणको चरणमा अघि बढेका छन् । यी आयोजनाले अब २० प्रतिशतसम्म प्रतिफल पाउनेछन् ।

४ चैत, काठमाण्डौं । अनुसन्धान पूरा भएका पाँच गुन्डागर्दीका नाइकेमध्ये गणेश लामा र पशुराम बस्नेत सबैभन्दा धनी रहेको खुलेको छ । स्रोतका अनुसार लामाको १७ करोड ५० लाख तथा बस्नेतको १४ करोडको सम्पत्ति प्रहरीले फेला पारेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरी सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा बुझाएको प्रतिवेदनमा लामाको सबैभन्दा धेरै सम्पत्ति रहेको उल्लेख छ ।
त्यस्तै, तेस्रो धनीमा दीपक मनाङे रहेका छन् । उनको करिब ११ करोड सम्पत्ति रहेको प्रहरी निष्कर्ष छ । चौथोमा चक्रे मिलन छन् । उनको आठ करोड सम्पत्ति प्रहरीले फेला पारेको छ । सबैभन्दा कम सम्पत्तिमध्ये अभिषेक गिरी रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । गिरीको तीन करोड मात्र सम्पत्ति फेला परेको छ । स्रोतका अनुसार सुरुमा सिआईबीले दुई सय १५ दिनको म्याद पूरा भए पनि म्याद थप्नका लागि पत्र लेखेपछि प्रहरी महानिरीक्षक कुबेरसिंह रानासमेत सिआइबी नेतृत्वसँग असन्तुष्ट बनेका थिए । गृहमन्त्री माधब घिमिरेले पनि नियुक्त भएकै दिन गुन्डागर्दी विरुद्ध सम्झौता नगर्न निर्देशन दिएपछि सिआईबीले अनुसन्धान प्रतिबेदन बुझाएको छ ।
यौन पेशा अँगालेका यहाँका यौनकर्मी महिलाहरु आफ्ना ग्राहकलाई कण्डम लगाउन अनुरोध गर्छन्, सिकाउँछन् र नमाने सम्झाउँछन् । उनीहरुलाई ग्राहकलाई सुरक्षित सम्पर्कका लागि राजी बनाउने बिषयमा तालिम दिइएको छ । मकवानपुरमा हाल रहेका भनिएका ५ सय १४ यौनकर्मी महिलालाई महिला यौनकर्मीको क्षेत्रमा कार्यरत् जनरल वेलफेयर प्रतिष्ठान (जीडब्लुपी) ले यस्तो सचेतना दिएको हो । उनीहरुलाई विभिन्न चरणमा कार्यालयमै ल्याएर वा सहजकर्तामार्फत् उनीहरुकै स्थानमा सुरक्षित सम्पर्कका लागि सचेतना दिइएको संस्थाका फिल्ड संयोजक रामशरण सापकोटा बताउँछन् ।मजा आउँदैन भन्दै कण्डम लगाउन नमान्ने ग्राहकबाट यौनकर्मी महिला पीडित छन् । एक त यौनकर्मी महिलामा कुनै यौनजन्य संक्रमण भए ग्राहकमा सर्ने सम्भावना हुन्छ भने सम्पर्कमा आएका ग्राहकमा पनि कुनै सम्पर्क भए यौनकर्मी महिलामा सर्ने सम्भावना त्यत्तिकै छ । असुरक्षित सम्पर्कको जोखिम यौनकर्मी महिलालाई जानकारी दिएपछि उनीहरु आफैं कण्डम लगाउनतर्फ अग्रसर भएको सापकोटाको भनाइ छ । आफ्नो सम्पर्कमा आएका ग्राहक कहाँ जाँदा उनीहरु आफैं कण्डम बोकेर जान्छन् । कण्डमबिना सम्पर्कमा राजी हुँदैनन् । ग्राहकले नाइनास्ती गरे सम्झाउँछन् ।
कण्डम लगाएर सम्पर्क गदा मजा आउँदैन भनी गुनासो गर्नेहरुलाई बरु अन्य तरिकाले आनन्द दिन सजिलो मान्छन् यौनकर्मी महिला । यस्तो सचेतनाले यौनकर्मी महिलालाई मात्रै होइन, उनीहरुका ग्राहकलाई समेत यौनजन्य संक्रमणबाट बच्न सजिलो बनाएको छ । जतिसुकै बढी पैसा दिन्छु भनेपनि कण्डम बिना सम्पर्क नगर्न प्रतिबद्ध यौनकर्मीका कारण यौनजन्य संक्रमणबारे उनीहरुका ग्राहकसमेत सचेत बन्दैछन् ।
सेक्सलाई अश्लिल भनेर यस विषयमा कुरै गर्न चाहदैनो हामी । भन्छौ– यो त छाडा कुरा हो । यद्यपी प्राकृतिक विषय हो यो । यसमा लाजमान्नु पर्ने के छ ? सेक्स सम्वन्धीका विषयमा चासो राख्नु र जानकारी लिनु पो राम्रो हो त । अतः यहा पहिलो सेक्स अघि ध्यान दिनुपर्ने केहि कुराहरु सुझाइएको छ । कन्डोम प्रयोग गरौ–नवविवाहित युगल अक्सर फस्टाइम सेक्सका लागि यति एक्साइटेड हुन्छन् कि, उनीहरुलाई केहि कुराको ख्याल नै हुदैन । उनीहरु जोशमा होस गुमाउछन् र कन्डोम विना नै सेक्स गर्छन् । यसको परिणम–अनिच्छित गर्भपतन । पीडा वन्न सक्छ– प्राय युगल जोडि यो सम्झन्छन्, कि संभोगको अनुभव केहि अनौठो हुन्छ । यो अनौठो त हुन्छ नै । तर, कुनैवेला एकको मज्जा अर्काका लागि पीडा वन्न सक्छ । नक्कलवाट वचौं–अहिलेको इन्टरनेटको जमानामा पोर्न सामग्री सर्वसुलभ भएको छ । अक्सर नौजवान युवायुवती स्कूल कलेज टाइममै पोर्न सामग्री हेरिकसेका हुन्छन् । उनीहरुले अनेकौ किसिमका अप्राकृतिक सेक्स क्रिया पनि देखेका हुन्छन् । अतः पहिलो सेक्सको क्रममा आफुले पोर्न भिडियोमा देखेको जस्तो नक्कल गर्नु खोज्यो भने त्यो संंभव नहुन सक्छ । यसैको कारण पहिलो सेक्स अनुभव खल्लो हुन पनि सक्छ । ध्यान दिनुहोस्, सेक्स एउटा कला हो । हतार नगारौं–पहिलो पटकको सेक्सको मौका मिल्नसाथ युवायुवतीहरु हतार गर्न थाल्छन् ।
अतः संभोग सुरु हुनसाथ स्खलित हुन सक्छ । यसवाट उनीहरुमा ग्लानी अनुभव हुन्छ । साथै महिला पार्टनर पनि असन्तुष्टि रहन्छ । विशेषज्ञका अनुसार महिलाहरु ढिला उत्तेजित हुन्छन् । यसैले पुरुष पार्टनरले संभोग अघिद्ध केहि समय फोरप्लेमा लगाउनुपर्छ । यस क्रममा महिला साथीले केश सम्हालोस्, उनको चुम्वन लिन सकिन्छ, शरीर स्पर्श गर्न सकिन्छन् । यसरी विस्तरै विस्तारै उनी उत्तेजिते हुन्छिन् । त्यसपछि संभोग क्रिया सुरु गर्नुपर्छ ।
नायीका सोनिया केसी आफू सेक्सको मौका पर्खेको बताएकी छिन् । अहिलेसम्म सेक्सको आनन्द लिन नसकेकोमा अब चाडै प्रवन्ध मिलाएर भरपूर आनन्द लिने तयारीमा जुटेको स्रोतले जनाएको छ । उनेले भनिन् –“ब्वाईफ्रेण्ड बनाएको छु यदी उसले प्रस्ताव राख्यो भने नाई भन्दीन ।” कक्षा १० पढ्दा ब्लु (निलो) चलचित्र हेरी पनि खासै असर नपुगेको तर प्ुल टु पढ्दा खेरी भने भित्रैबाट भिजेर आएको बताउन समेत उनी पछि परिनन् । केटीहरु झ्यापमा भएको बेला सेक्सका कुरा अझै बढी हुने उनी बताउँछीन् ।उनि देखौछिन यो यो पोजिसनमा गर्न मन छ हेरी हाल्नुहोस !
आज मिति २०६९ साल फाल्गुण महिनाको २६ गते सनिबार तदनुसार ०९ मार्च २०१३ तपाइको आजको दिन कस्तो रहन्छ त?राशिफल हेर्न तल क्लिक गर्नुस्...
आज मिति २०६९ साल फाल्गुण महिनाको २७ गते आइतबार चतुर्शी तिथि आज महाशिवरात्रि तदनुसार १० मार्च २०१३ तपाइको आजको दिन कस्तो रहन्छ त?र राशिफल हेर्न तल क्लिक गर्नुस्....
आज विक्रमसंवत् २०६९ साल फागुन ३० गते बुधबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ मार्च १३, नेपाल संवत् ११३३, फाल्गुन शुक्लपक्ष (चिल्लाथ्व), द्वितीया तिथि, चन्द्रोदय, उत्तरभाद्रा नक्षत्र, शुक्ल योग, बालब र कौलव करण, मीन राशीको चन्द्रमा !,तपाइको आजको दिन कस्तो रहन्छ त? राशिफल हेर्न तल क्लिक गर्नुस्....
तपाइको आजको राशिफल
आज विक्रमसंवत् २०६९ साल चैत ०३ गते शनिबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ मार्च १६, नेपाल संवत् ११३३, फाल्गुन शुक्लपक्ष (चिल्लाथ्व), चतुर्थी तिथि, अश्विनी नक्षत्र, ऐन्द्र योग, वणिज र विष्टि (भद्रा) करण, मेष राशीको चन्द्रमा ..........