यस्ती छिन् सलमानकी नयाँ प्रेमिका
लिउड नायक सलमान खान दुबइमा एक युवतीसँग
डेटमा रमाइरहेको खबर अहिले चर्चामा छ । आखिर को हुन् त सलमानले बिहे गर्न
लागेकी नयाँ युवती, सर्बत्र चासोको बिषय यही बनेको छ ।
रोमानियाकी
टेलिभिजन स्टार उलियासँग सलमान डेटमा रमाइरहेको भारतिय संचारमाध्यहरुले
जनाएका छन् । समाचारका अनुसार सलमान र उलियाको प्रेम सम्बन्ध निक्कै
फक्रिएको छ । सलमान उलियासँग यो बर्षको अन्त्य सम्ममा बिहे गर्ने तयारीमा
पनि छन् । सलमानले उलियालाई छोड्न नसक्ने भारतिय संचारमाध्यहरुले जनाएका
छन् ।
हुनत सलमान प्रेम प्रसंगका बिषयमा सधै नै
चर्चामा आउने गरेका छन् । यसैले उलियासँगको प्रेम सम्बन्धलाई उनले बिहेमा
परिणत गर्छन् या गर्दैनन् त्यो अहिल नै भन्न सक्ने अवस्था छैन ।
0 comments
बिचार लेख्नुहोस्..