हुम्ला जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र वनाउन माग
सिमिकोट,
भौगोलिक क्षेत्रका आधारमा हुम्ला जिल्लालाई ३ वटा क्षेत्र वनाइनु पर्ने निवर्तमान सभासद छिमी दोर्जे लामाले वताउनु भएको छ ।नेपालको भुवनावटका आधारमा हुम्ला दोश्रो स्थानमा रहेकोले हाल निर्वाचन क्षेत्र निधारण आयोगसंग जिल्लालाइ ३ वटा क्षेत्रको आवश्यक रहेको वताउनु भएको छ । जिल्लाको दक्षिण मनेलेक तल एक मनेदेखि खार्पुसम्म अर्को र खापु देखि माथी गरि ३ वटा निर्वाचन क्षेत्रको आवश्यक रहेको आज पत्रकारसंगको भेटघाट तथा साक्षत्कारमा वताउनु भएको छ ।साक्षात्कार कार्यक्रममा जिल्लामा राज्यका स्थानिय निकायवाट कमीकमजोरी भई जिल्लालाई वदनाम गर्ने गतिविधि भएकाले तिव्वतमा हुम्लीको नागरिक सुरक्षा माथी नै असर परेको वताउनु भएको छ ।
सिमापासको विषयमा फितलो राज्य संयन्त्रले गर्दा सिमाना हुम्ली प्रतिको चिनियाँ सुरक्षाको वुझाइले असर परेको वताउनु भएको छ । सिमाना रहेको खाद्यन्नमा पनि कमीकमजोरी रहेका,े वाढी पहिरोको वहानामा ढुवानीकर्ताले खाद्यन्न सिमकोटमा नपुरयाउदा सिमकोटमा अभाव रहेको वताउनु भएको छ । आफु सदरमुकाम सिमकोटे हिल्सा सिमकोट सडकका लागी हिल्सामा वेली विज्र पुलको सामाग्री सहित स्थलमार्गवाट आउदा प्रत्येक्ष देखेको समेत वताउनु भएको छ । निर्वाचन क्षेत्र वाँठफाँडका लागी जिल्लाका स्थानिय राजनैतिक दल नागरिक समाज एक ठाउमा आएर छलफ गरि निर्वाचन क्षेत्र निर्धारण आयोग समम्म पुग्न पर्ने वताउनु भएको छ ।

0 comments
बिचार लेख्नुहोस्..