कक्षा कोठामै लडदा वालकको हात भाँचियो
रमेश ऐडि,सिमिकोट,
बिद्यालयमा बिद्याँर्थीको अत्याधिक चापका कारण एक जनाविद्यार्थीको हात भाँचिएको छ । डाँडाफया गाविस स्थित कैलाश माध्यामिक बिद्यालय कक्षा ६ का अध्ययनरत विद्यार्थी जैमल शाहीको कक्षा कोठाको बेञ्चबाट लडदा शाहीको हात भाँचिएको विद्यालयले जनाएको छ् । कक्षा कोठामा बिद्यार्थीको चाप एकदमै बढी भएकै कारणले शाहीको हात भाँचिएका विद्यालयका शिक्षक मन्दिर सिंहले जनाएका छन् अषार देखि परेको अबिरल बर्षाको कारणले विधाथीहरुको लागी वस्न समस्या रहेकाले वालवाललिका कोठा भित्र खाँदिएर वस्दा दुर्घटना सम्म भएको छ । विद्यालयमा भवनको अभावमा विद्यार्थीलाई पानी परेको समयमा कक्षा कोठामा घुइचो लागेकाले ठेलाठेल भएकाले लडि घाइते भएका छन् ।वालकको स्थानिय गाउमैउपचार गरिएको जनाइएको छ

0 comments
बिचार लेख्नुहोस्..