हेर्दैमा सुन्दर मेरो ड्रिम गर्ल: डा. सिके सिंह
प्रशिक्षण : नृत्य, अभिनय, द्वन्द्व
लक्ष्य : मोडल बन्ने, अभिनय गर्ने
रुचि : चलचित्र हेर्ने, गीत संगीत सुन्ने
मनपर्ने पहिरन : टिसर्ट, पाइट
मोबाइल सेट : नोकिया
मन पर्ने खाना : नेपाली खाना दाल(भात, तरकारी
ल्यापटप : डेल
ड्रिम गर्ल : आकर्षक, हेर्दैमा सुन्दर, माया गर्न जान्ने
सेक्स : सन्तान उत्पादन गर्ने माध्यम
जिन्दगी : रमाइलो भोगाइ
उचाइ : ५.४
0 comments
बिचार लेख्नुहोस्..