एकिकृत माओवादीको वाईसियल गठन
मुगु न्युज डट कम
श्रावण ३०-
एकिकृत नेकपा माओवादीले मुगुमा आप्नो भातृ संगठन यो¨ कम्युनिष्ट लिगको गठन गरेको छ ।
पाटी विभाजन भए पछि मुगुमा एकिकृत माओवादीले पहिलो चोटी लिगको गठन गरेको छ । बुधवार लिगको प्रथम जिल्ला सम्मेलन आयोजना गरि जयलाल मल्लको अध्यक्षतामा ३४ सदस्यीय लिगको गठन गरेको जनाएको छ ।
एकिकृत माओवादी संविधान सभाको लागि जन सम्बन्ध अभियानका कमाण्डर सिद्धराज भाटको प्रमुख आतिथ्यमा जिल्ला भेला आयोजना गरि लिगको गठन गरिएको बताईएको छ । समाचार स्रोतले बताए अनुसार आगामी मंसिर ४ गते तोकिएको संविधान ुसभाको निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारको छनौठ गर्न विहिबार विहान देखि पाटीको जिल्ला स्तरिय बैठक बस्ने बताईएको छ ।

0 comments
बिचार लेख्नुहोस्..