जिल्ला अस्पतालमा विरामीको घुइचो /स्वास्थ्यकर्मी नहुदा समस्या


   जिल्ला अस्पतालमा विरामीको घुइचो /स्वास्थ्यकर्मी नहुदा समस्या

बैसाख,२३  जिल्ला अस्पताल मुगुमा वोरमिको भिडभाड बढ्न थाले पनि स्वास्थ्यकर्मी नहुदा वोरमिको उपचार गर्न समस्या भयको छ/ जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी सदरमुकाम बाहिरका क्षेत्रमा पुरुष बन्ध्याकरण शिविर संचालन गर्न हिडेपछि जिल्ला अस्पतालमा दैनिक उपचार गराउन आउने विरामीले सोचे जस्तो उपचार पाउन सकेका छैनन् / अहिले २ जना अ.हे.व. , २ जना अ.न.मि. र आफुले अस्पताल हेरिरहेको जिल्ला अस्पतालका डाक्टर अर्जुन भट्टले जानकारी दिनुभयो /गर्मि बढे संगै हिजो आज झाडापखालाका विरामी बढ्न थालेका डाक्टर भट्टले बताउनुभयो/ अहिले दैनिक १०० जना विरामी जिल्ला अस्पतालमा उपचार गराउन आउने गरिरहेक छन् /

0 comments

बिचार लेख्नुहोस्..