निर्माण समिति बजारमा नै गठन गरियको भन्दै समुदायमा विवादमा

बैसाख २३, मुगु, जीमा गा.वि. स को सिपघाट झुलेंगे पुलको लागि गमगढीमा नै निर्माण समिति गठन गरियको भन्दै सिप गाउ का स्थानियावासिहरु विचविवाद बढेको छ /
गम्गढ़िमा नै बसेका तथाबथाले सुटुकैनिर्माण समिति गठन हरेको भन्दै विवाद बढे पछि केहि दिन अगाडी कुटाकुट समेत भयको थियो / गाउँ मा कतिपयले एहीसमिति मान्य भनिरहेका छन् भने कतिपयेले मान्य नहुने भनेपछि विवाद यथावत रहेको छ /२०५१/२०५२ साल मा सुरु गरिएको यो पुल को लागि हाल सम्म ८० लाख खर्च पुगेको छ भने निर्माण सामग्री सबै हराई सकेको छ / पुरानो सर्भे अनुसार निर्माण गर्दा थप ७२ लाख खर्च लाग्ने भयापाची नया सर्भे गरियको थियो/ स्थनीय विकास मन्त्रालय झुलेंगे पुल महासखा अन्तर्गत जिल्ला विकास समिति मुगुले निर्माण कार्य थालेको थियो /

0 comments

बिचार लेख्नुहोस्..