दुर्घटनामा दुईको मृत्यु एक घाईते
मुगु न्युज डट कम
श्रावण १८
सुर्खेत बाट नाग्मका लागि आएको मालबाहक गाडी कालिकोटको मान्मा नाग्म सडक खण्डकोविचमा दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ भने एक जना घाईते भएको बताईएको छ ।
सुर्खेत देखि व्यापारिक सामान ल्याएर आएको मालबाहक स्वराज कम्पनिको गाडी दुर्घटनामा परि खत्याड भेकको कालिका उच्च माध्यामिक विद्यालय श्रीकोटमा कार्यारत अँग्रेजी विषयका शिक्षक राजेन्द्र न्यौपानेर गाडी चालकको घटना स्थलमा नै मृत्यु भएको बताईएको छ भने गाडीका सहयोगि घाईते भएको खबर प्राप्त भए पनि बाँकि खबर आउन सकेको छैन । उक्त गाडीमा मुगु सदरमुकामा रहेको कामना स्टोरको व्यापारिक सामान रहेको बुझिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..