बहिनी भेटन जादा एक जनाको खोलाले बगाएर मृत्यू
रोल्पा, २९ साउन रोल्पा । जिल्लामा सिवाङ्ग खोलाले बगाउँदा दाङ घर भएका एक
व्यक्तिको मृत्यू भएको छ । हापुरे–४ निवासी ५९ बर्षीय मोहन घर्तीलाई
सिवाङ्ग खोला तर्ने क्रममा शनिबार बेलुका बगाएर मृत्यू भएको प्रहरीले
जनाएको छ । नुवागाउँ–९ बाट जुगार–१, धैरेनी भन्ने स्थानमा बहिनीको घरमा
जाँदै गर्दा घर्तीलाई खोलाले बगाएको हो । घर्तीको शव खोलाको किनारमा फेला
परेको थियो ।
0 comments
बिचार लेख्नुहोस्..