मत लाली गुराँश भए छु...............


श्रीनगर गाविस वडा नम्बर ९ स्थित निगाले गाउँमा बनमा फुलेको लाली गुराँश आफ्नो कपालमा सिउरेकी एक बालिका । मुगुमा लाली गुराँश फुल्ने क्रम सुरु भएको छ ।
तस्वीर ः सुमन मल्ल

0 comments

बिचार लेख्नुहोस्..