आगलागीबाट एक बालिकाको मृत्यु ,एक करोड बढि क्षेति
मगु न्युज डट कम-------
मुगु ४ फागुन,शनिवार राती सदरमुकाम गमगढी बजारमा रहेको एक घरमा आगलागि हुँदा दश वर्षीया एक बालिकाको मृत्यु भएको छ भने १ करोड भन्दा बढिको धन सम्पति क्षति भएको छ ।
गमगढी बजारमा रहेको पशुपति शाहीको घरमा राती ११ बजे एक्कासि लागेको आगोका कारण घरमा पढाउन राखिएकि धैनकोट गाविस कि १४ वर्षीया जानकी उपाध्यायाको मृत्यु भएको छ भने घरमा रहेको सम्पुर्ण धनमाल जलेर पुर्ण रुपमा नष्ट भएको छ पिडीत परिवारले दिएको जानकारी अनुसार आगलागि बाट एक करोड बढि क्षति भएको छ ।
राती ११ बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सर्वसाधरणको प्रयासमा दुई बजे नियन्त्रणमा आएको थियो । आगलागी कसरी भएको हो र क्षति के कति भयो भन्ने जानकारी राती भएकाले आउन नसकेको प्रहरीले जनाएको छ । आईतवार विहान मात्र मृतक बालिकाको शव क्षेदबिच्छेदको अबस्थामा निकालिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..