खोलामा डुबेर बालिकाको मृत्यु


पुष्पा शाही------------
मुगु न्युज डट कम,
चैत्र ११ मुगु----
जिल्लाको खत्याड भेकको श्रीकोट गाविस वडा नम्बर १ श्रीकोटमा खोलामा डुबेर चार वर्षे बालकको मृत्यु भएको छ ।
श्रीकोट गाविस वडा नम्बर १ निवासी मनु बाँनियाकी चार वर्षीया बालिका रेखा बाँनियाको खोलामा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । खोलाको किनारमा अन्य बालबालिकासंग खेलि रहेको अवस्था खोलामा खसेर मृत्यु भएको तथा बालिकाको शव प्रहरीले खोलामा भेटाएर मंगलवार नै परिवार जनलाई बुझाएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..