त्रैमासिक समिक्षा सम्पन्न
जीबन सेजुवाल
०७० चैत्र २६, अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक द्धारा प्रकासित हुने नेपाल मानब अधिकार बर्ष पुस्तक त्रैमासिक सामिक्ष सम्पन्न भएको छ ।
जनवरी देखि हाल सम्मा तिन महिनाका सम्मा घटेका मानबअधिकारका उलङ्गघनका घटनाका बारे ईन्सेक जिल्ला प्रतिनिधी जीबन सेजुवालले उपस्थित सरोकारवाला निकाय लाई जानकारी गराएका थिए ।
जनवरी देखि तिन महिना सम्मा आठ वटा घट्ना अभिलेखिकरण भएका मध्ये यो तिन महिनामा सबै भन्दा स्वास्थ्य अधिकारका घट्ना तिन वटा महिला अधिकार संग सम्बन्धित दुई आर्थिक अधिकार संग सम्बन्धित दुई र दलित अधिकार संग सम्बन्धित एक घट्ना रहेका छन ।
समिक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले यो भन्दा अगाढीका प्रकासित मानब अधिकार बर्ष पुस्तक हेर्दा मानब अधिकारको संरक्षणको लागी एक दस्ताबेज भएपनि घट्ना सत्य तथ्यका लागी तिन तिन महिनामा गरीने समिक्षाले झनै प्रभाबकारी हुने बताए।
नेपाल पत्रकार महाँसघका जिल्ला अध्यक्ष सुमन मल्लले मानब अधिारको संरक्षणको दाईत्व राज्यको भएकाले जस्तो सुकै अबसथामा पनि राज्यका समन्त्र संबेनदनशिल हुनु पर्ने तिन महिनमा जिल्लामा ग्रामिण भेगका सर्बसाधरणले स्वास्थ्य सेवा बाट बञ्चित भएको तथ्य सत्य भएको भताए । बिहान ७ ३० बजे बाट मिक बेगरिमा शंचालन भएको समिक्षामा सरोकारवाला निकाय संचारकर्मि, महिला दलित गरी १९ जनाको सहभागिता रहेको थियो ।

0 comments
बिचार लेख्नुहोस्..