छिमेकीको मृत्युको खबरले शिक्षकको पनि मृत्यु
मुगु, भदौ २७ गते । छिमेकी एक महिलाको बुधबार बिहान रूखबाट लडेर मृत्यु भएको खबर सुनेपछि महादेव उच्च माध्यमिक विद्यालयका एक शिक्षकको हृदयघात भई मृत्यु भएको छ ।
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ह्यागुल–९ निवासी २८ वर्षीया बाटु रावलको पशु चौपायालाई घाँस काट्न आफ्नै लेकको घरमा रहेको रूखबाट खसेर मृत्यु भएको खबरले कोटडाँडा–५ निवासी अङ्ग्रेजी विषयका शिक्षक भीष्मबहादुर कार्कीको हृदयघातका कारण उपचार गर्ने क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
सोही विद्यालयमा कार्यरत शिक्षिका अनिता रावतका अनुसार दिउँसो १२ बजे छिमेकी महिलाको रूखबाट खसेर मृत्यु भएको खबर सुनाएपछि शरीरमा पसिना बगेको देखियो, त्यसपछि बोल्न नै छाडेका र तत्काल नजिकैको प्राथमिक सेवा केन्द्रमा खबर गरेको भए पनि स्वास्थ्यकर्मी नभएपछि दिउँसो ४ बजे हेलिकोप्टरबाट नेपालगन्ज पु¥याएको भए पनि राति ११ बजे शिक्षक कार्कीको मुत्यु भएको हो । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट २३ कोष पश्चिम पूर्वमा पर्दछ । रासस ( स्रोत) http://www.gorkhapatraonline.com/

1 comments
बिचार लेख्नुहोस्..
March 20, 2015 at 11:21 PM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।