इन्भेष्टमेन्ट बैंकको शाखा पोखराको लेकसाईडमा पनि


३ चैत, काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकले पोखराको लेकसाईडमा आफ्नो शाखा बिस्तार गरेको छ । योसँगै बैंकका ४२ वटा शाखा पुगेका छन् ।
Nepal-Investment Bank
देशभर आफ्नो वित्तिय पहुँच पुर्‍याउने उद्देश्यअनुरुप उक्त शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ । शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र सञ्चालक भुवनेश्वरप्रशाद शाहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । बैंकको एउटा एक्सटेन्सन काउन्टरसहित ४८ वटा एटिएम काउन्टरहरु सञ्चालनमा छन् ।

0 comments

बिचार लेख्नुहोस्..