नेकापा माओवादी हरुले एकिकृत घुम्ती शिविर अबोरध गरेपछी धनगडी देखि थप सुरक्षाकर्मी मगाइयो


जिबन सेजुवाल , मुगु ५ जिल्लाको ग्रामिण भेग सोरुकोटमा आइतबार देखि संचालन हुने भनिएको एकिकृत घुम्ती शिविरमा नेकापा मायोवादीले अबरोध पुरायेपछी धनगडी  बाट निरीक्षक ओ कमाण्डमा २२  जना स-शत्र प्रहरी नेपाली सेना को हेलिकोप्टरमा  शिविर संचालन हुने स्थान लाएइको छ /
आइतबार देझी सदरमुकाम गमगढी देखि दुइ दिन टाढा त्यस भेगका  सात गा.बि.सका  सर्बसाधारण लाइ लक्षित गरि संचालन गरिने भनिएको एकिकृत घुम्ती शिविरमा गएका जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी लाइ सनिबार शिविर हुने स्थान जाने क्रममा रारा गा.वि.स.ओ कचे गाउमा नेकापा मायोबादी का कार्यकर्ताले आबोरोध गरि ढुंगामुढा गरेपछि दुइदर्जन सुरक्षाकर्मी घाइते भएका छन्  
 भने शिविरमा फोटो सहितको नामवली संकलन गर्न नपाइने भन्दै आबोरोध गरेपच्ची शास्त्र प्रहरीको थप बल मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रणबहादुर  रायेमझीले बतएका छन् .
 ने.का.पा. मायोवादीले कुनै पनि हालत मा जिल्लाका सबै भेगमा फोटो सहिद को नामवाली कार्यगर्न नदिने र अन्य सेवामा भने आबोरोध नगर्ने  जिल्ला प्रसासन कर्यलायेमा भएको  सर्बदलिए बैठकमा पर्तिबद्धता देख्येपानी सोरुकोटमा आइतवार बाट संचालन हुने भनिएको शिविरमा सर्बसाधारण लाइ यो सेवा  पनि दिने भानियेपच्ची यो सेवा बहीयेक अनन्य सेव्वा संचालन गर्न दिने र फोट सहितको नामवाली] टोलि लाइ सदरमुकाममा फिर्ता हुन भनेको एदी कुरा न माने आबोरोध हुने नेकापा मायोवादिले जनाएको छ .
  मायोवादिले  शिविरमा आबोरोध गर्ने भने पछी जिल्ला प्रहरी निरीक्षक  नेत्रितोमा ३१ जना सुरक्षाकर्मी पठाएको  भयेपानी आइतवार] विहान सम्म निबर्तमान सविंधान सभाका सदश्य नबराज धामीको नेत्रितोमा रहेका मायोबादी का जिल्ला जिल्ला भरका कार्यकर्ताले जिल्ला बाटशिविरमा गएका टोलि लाइ रारा गा.वि.स. कचेमा चारै तिर बाट घेरा हाली भिर बाट ढुंगा मुढा लाडेएपछि सनिवार शिविरमा गएको टोलि भागाभागमा परेका थिए  भने सुक्रवार शिविरका लागि लागिएको ५ कुइन्टल चामल मायोवादी कार्यकर्ताले लुते पछी आइतवार थप २२ जनाको शास्त्र प्रहरीको टोलि लाइ धनगडी बाट नेपाली सेना को हेलिकोप्टर मार्फत रारा गा.वि.सको गिलाहमा झरेपछि जिल्ला बाट गएको टोलि शिविर संचालन हुने स्थान तर्फ हिडेको [रमुख जिल्ला अधिकारी हिरालाल चौधरले जानकारी दिएका छन् /   

, , , ,

0 comments

बिचार लेख्नुहोस्..