बिध्यार्थीले पुरानै पाठ्य पुस्तक चलायपछी नयाँपाठ्य पुस्तक विक्री भएनन्
बैसाख २३, मुगु, नया शैशिक सत्र सुरु भय पछि २ महिना सम्म पाठ्य पुस्तक
नपुग्दा विध्यार्थीले पुरानै पाठ्य पुस्तक चलायपछी अहिले साझा प्रकासनका नया पाठ्य
पुस्तक विक्री हुन सकेका छैनन्/
साझा प्रकासनले यो वर्ष जिल्लाका लागि ३४ लाख
बराबरका पाठ्यपुस्तक गमगढी पुराएपनि अहिले सम्म १७ लाख बराबर पुस्तक मत विक्री
भयका र अब ६/७ विध्यालय मात्र पुस्तक लिन बाकीं रहेका साझा प्रकासन सिजनल डिपोका
प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभयो/ न्यौपानेका अनुसार पुस्तक विक्री नभएपछी
अब जुम्ला लगिने भएको छ /
0 comments
बिचार लेख्नुहोस्..