हिउदेवालीको उतपादनमा आंशिक वृद्धि
मुगु न्युज डट कम
गमगढी ,
जिल्लामा गत वर्ष भन्दा यो वर्ष हिउदे वालीको उत्पादनमा आंशिक रुपले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ
४ हजार ३ सय ३० हेक्टर क्षेत्रफलमा लगाईएको गहुँ वाली ७ हजार ७ सय ९४ मेटिक टन उत्पादन भएको छ भने गत वर्ष ७ हजार ७ सय ८५ मेटिक टन उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालय मुगुले दिएको तथ्यांक अनुसार १ हजार ५ सय ४५ हेक्टर जमिनमा लगाईएको जौं वाली १ हजार ४ सय ५० मेटिक टन उत्पादन भएको छ । यस वर्ष हिउँदमा हिमपात धेरै भएका कारण जौ गहुँ र आलुको उत्पादन आँशिक रुपमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..