एक महिला माथी बलात्कार प्रयास
मुगु न्युज डट कम
गमगढी,
असार २ गते राती एक महिला माथी बलात्कार प्रयास गरिएको छ / जिल्लाको खत्याड भेकको सेरी गाविस वडा नम्बर ९ मा स्थायी घर भई हाल सदरमुकाम गमगढीको नयाँ सडकमा बस्दै आएकि २६ वर्षीया विनिता घर्ति नेपाली ( नाम परिवर्तन) लाई श्रीनगर गाविस वडा नम्बर ४ वस्ने विशाल हितानले बलात्कार प्रयास गरेको पिडीतले बताएकि छन ।
असार २ गते राती ९ बजे कोठामा सुतिरहेको अवस्थामा ढोका फुटाएर भित्र पसि हितानले मुख थुनेर बलात्कार गर्न खोजेको ति महिलाको दावी छ । हल्ला खल्ला सुने पछि नजिकै कोठा भाडा लिएर वसेका जयरुप नेपालीले बचाएको पिडीत महिलाले जनाएकि छन ।
पिडीत महिलाले प्रहरीमा लिखित उजुरी दिए पनि हितानलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन भने हितान फरार रहेका छन । प्रहरीमा उजुरी नदिएको र बजारमा आएको हल्ला जस्तो नभई मदिराको नसामा सामान्य तान तुन मात्र गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मित्र बहादुर आचार्यले बताए । हितान जिल्ला प्रशासन कार्यालय मुगु मा सहायक कम्प्युटर पदमा करार कर्मचारी समेत हुन

0 comments
बिचार लेख्नुहोस्..