यार्सा खोज्न गएका दुई जनाको मृत्यु
जीबन सेजुवाल,गमगढी,
जिल्लाको मुगु गाबिसमा रहेका बिभिन्न पाटन क्षेत्रमा पाईने यार्सा खोजिमा गएका दुई युवाको मृत्यु भएको छ । १५ गते बाट यार्सा संकलनका लागी खुल्ला गरीएका ति पाटन क्षेत्रमा जिल्लाका र अन्य जिल्ला बाट आएका करीब १५ हजार भन्दा माथीको संख्यामा गएका सर्बसाधरण मध्य अहिल सम्म तिन जनाको मृत्यु भई सकेको छ भने बिरामि परेर पाँच हजार भन्दा बढीको संख्यामा संकलन कर्ता आ आफनो घर तिर फर्किसकेका छन ।
२५ गते यार्सा संकलनकै क्रममा एक्कासि पेट फुलेर बिरामि परे पछी उपचारका लागी मुगु गाबिस स्थित स्वास्थ्य चौकिमा ल्याएको भएपनि अपचारकै क्रममा हुम्ला जिल्ला राय गाबिस दुई निबासि २८ बर्षिय काल्चे बुढा २८ गते जुम्ला जिल्ला बुम्रमाँडी चौर दुई निबासी बर्ष ३४ का बिर बहादुर कठायत मुगु गाबिसको दाने वडार भन्न्ो स्थानको काठे पुल बाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरीक्षक मित्र बहादुर आर्चयले जानकारी दिएका छन भने २२ गते मुगु जिल्ला गम्था गाबिस चारका ३२ बर्षिय चन्द्र बुढथापाको भिर बाट खसेर मृत्यु भएको थियो

0 comments
बिचार लेख्नुहोस्..