कर्णाली विकास आयोगको दश वषे योजनाको मस्र्यौदामा छलफल,
मुगु न्युज डट कम,
असार १४ गमगढी,
कर्णाली विकास आयोगले प्रारम्भ गरेको पहिलो चरणको दश वर्षे योजनाको अवधारणा पत्रको मस्र्यौदामा छलफल भएको छ ।
विहवार सदरमुकाम गमगढीमा आयोजना गरिएको छलफल कार्यक्रममा सहभागि भएका जिल्लाका राजनीतिक दल र सञ्चारकर्मिले मस्र्यौदा पुर्ण नभएकाले विषयगत क्षेत्रलाई प्राथामिकिकरण गर्नु पर्ने धारणा राखेका थिए । विशेष गरि जल स्रोत , खनिज, पर्यटन ,सडकलाई पहिलो प्राथामिकतामा राख्नु पर्ने सवैको धारणा थियो ।
आयोग गठन भएको एक वर्ष पुग्न लाग्दा पनि आयोगले पुर्णता पाएको छैन भने १७ जना कर्मचारीको पद भए पनि पदपुर्ति हुन सकेको छैन । आयोगलाई स्वायत्त र संवैधानिक निकायका रुपमा विकास गरिनु पर्ने छलफलमा सहभागि दलहरुको भनाई थियो ।

0 comments
बिचार लेख्नुहोस्..