प्रजनन स्वास्थ्य सम्बन्धि छात्राहरुलाई तालीम
मुगु न्यज डट कम,
असार १६ मुगु,
असल छिमेकि नेपाल मुगु सामुदायिक विकास परियोजनाको आयोजनामा रुगा गाविसको लुममा ८ कक्षा देखि माथि पढ्ने छात्राहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धि एक दिने तालीम प्रदान गरिएको छ ।
प्रकाश मावि लुममा अध्ययनरत २५ जना छात्रालाई तालीम प्रदान गरिएको असल छिमेकि नेपाल मुगुले जनाएको छ । किशोरावस्थामा प्रजनन स्वास्थ्य सम्बन्धि तालीम प्रदान गर्दा भविश्यमा पनि त्यसले सकरात्मक प्रभाव पार्ने उदेश्यका साथ आयोजना गरिएको तालीमका लागि जिल्ला स्वास्थ्य कार्यालय अन्र्तगत बाम स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिले सहजीकरण गरि दिएका हुन ।

0 comments
बिचार लेख्नुहोस्..