म्याद सकिएको खाद्य वस्तु आठ महिना देखि प्रहरी चौकिमा,
मुगु न्युज डट कम
असार १४ गमगढी,
गमगढी बजारमा अनुगमन गर्दा अनुगमन टोलिले बरामद गरेका दैनिक उपभोग्य बस्तु कालिका मालिका मन्दिरमा रहेको प्रहरी चौकिमा आठ महिना देखि थन्काएर राखिएको छ ।
अनुगमन गर्दा भेटिएका म्याद सकिएका वस्तु चाउचाउ मसला लगायतका बस्तुहरु सवैको रोहवरमा विर्सजन गर्नु पर्ने भए पनि अहिलेसम्म गरिएको छैन । गमगढी बजारका पसलमा अनुगमन समितिले गएको मंसिरमा अनुगमन गरेको थियो ।
धेरै पटक बजार अनुगमन गरिए पनि उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि दैनिक उपभोग्य वस्तु बेच विखन गरिरहेको पाईए पनि कानुनी प्रक्रिया नथाल्दा त्यसको कुनै प्रभाव पर्न सकेको छैन भने उपभोक्ता मञ्चहरुले वकालत गर्न सकेका छैनन ।

0 comments
बिचार लेख्नुहोस्..