असार मसान्त भित्र गरिव घर पहिचान कार्यसम्पन्न गर्ने निर्णय,
मुगु न्युज डट कम,
गरीवी निवारण तथा सहकारी मन्त्रालयले गरीव तथा विपन्न वर्गलाई प्रत्यक्ष सेवा प्रवाह गर्न सुरु गरेको दोस्रो चरणको कार्यक्रम अन्र्तगत गरीव घर पहिचान गर्ने कार्य जिल्लामा असार मसान्त भित्र समपन्न गर्ने निर्णय भएको छ ।
बुधवार जिल्ला विकास समितिमा बसेको गरीब घर पहिचान तथा गरीव परिचय पत्र वितरण समन्वय समितिको बैठकले बाँकि रहेको काम असार मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरिएको समितिका संयोजक तथा स्थानीय विकास अधिकारी भरत गौतमले जानकारी दिए ।
अहिलेसम्म नौवटा गाविसमा सबै काम सम्पन्न भईसकेको र बाँकि गाविसमा असार मसान्त भित्र सम्पन्न गरिने भएकोछ । यसका लागि २४ गाविसमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल जि सिडिपी)का २४ जना सामाजिक परिचालक परिचालन गरिएको थियो ।

0 comments
बिचार लेख्नुहोस्..