एक जना दुई ठाउमा जागिर
मुगुन्युज डट कम,
असार १३, मुगु,
सरकारी नियम अनुसार कसैले पनि दुई पद वा दुई ठाउमा जागिर गर्न नपाउने व्यवस्था भए पनि जिल्लामा एक जना व्यक्तिले दुई दुई ठाउँमा जागिर खाने गरेको पाईएको छ ।
विशेष गरेर गाउ विकास समितिका प्राविधिक सहायकहरुले दुई दुई ठाउमा जागिर गर्ने गरेको पाईएको हो । ह्याङ्गलु गाविसमा कार्यरत प्राविधिक सहायक दल बहादुर कार्कीले जिल्ला विकास समिति अन्र्तगतको ग्रामीण सामुदायिक विकास कार्यक्रम(च्ऋक्ष्ध् ) मा काम गरिरहेका छन ।मुगु गाविसका प्राविधिक सहायक दलजित विकले किर्डाक नेपालले सञ्चालन गरिरहेको गरीवी निवारण कोषको प्राविधिकको काम हेरिरहेका छन । त्यस्तै धैनकोट गाविसका प्राविधिक सहायक लालभक्त जैसीले सप्रोस नेपाल नामक गैर सरकारी संस्थामा समेत काम गर्दै आईरहेका छन ।
आफुले च्ऋक्ष्ध् मा काम गरिरहेको र गाविसमा काम गरे मात्र रकम पाउने गरि काम गरिरहेको प्राविधिक सहायक दल बहादुर कार्कीले दावि गरे ।

0 comments
बिचार लेख्नुहोस्..