अज्ञात रोगले एक वाललको मृत्यु
रमेश ऐडी
हुम्ला-
हुम्लाको साँया गाविसमा आज एक वालकको अज्ञात रोगले एक वालकको मृत्यु भएको छ । साया ९ निवासी मोतिलाल शाहीको ४ बर्षिय छोरा मिनेस शाहीको अज्ञात रोगका कारण आज दिउसो २ बजे मुत्यु भएको खबर प्राप्त भएको छ । बिहान ४ बजेदेखि एक्कासी मुर्छा परि मुखबाट फिज निकालेर बेहोस भई मुत्यु भएकोे खबर सायाबाट दिलिप शाहीले बताएका छन् । शाहीका अनुसार विरामी बालकलाई स्थानिय स्वास्थ्य चौकीका अहेवले चेकजच गरेपनि कुनै रोगका कारण बालकको मुत्यु भएको भन्ने वारे पत्ता नलागेको बताएका छन् ।

0 comments
बिचार लेख्नुहोस्..