युवकद्धारा आत्महत्या,
मुगु न्युज डट कम,
गए राती गमगढीमा एक जना युवाले फाँसी लगाएर आत्महत्या गरेका छन ।श्रीनगर गाविस वडा नम्बर ९ फुली स्थायी घर भई हाल गमगढीमा बस्दै आएका गजेन्द्र खडकाका १८ वर्षका छोरा जगदिश खडकाले गए राती आप्mनै घर भित्र झुण्डिएर आत्म हत्या गरेका हुन । उनको शवलाईजिल्ला अस्पततालमा मुगुमा पोष्टमार्टम गरि विहिवार नैदाहसंस्कार गरिएको छ ।
के कारणले आत्म हत्या गरेभन्ने परिवारले केही नबोले पनि ति युवा लेलागू पदार्थसेवन गर्ने गरेको उनका छिमेकिहरुको भनाईरहेको छ । गएको वैशाख देखि अहिलेसम्म जिल्लामा चार जनाले आत्म हत्या र एक जनाले आत्म हत्याको प्रयास गरेका छन । आत्म हत्या गर्नेमा दुई जना महिला र दुई जना पुरुष रहेका छन भने आत्महत्या प्रयास गर्ने महिला नै छन ।
आर्र्थिक विपन्नताका कारण मानसिक रुपमा तनाव तथा पारिवारिक बेमेलका कारण आत्महत्याका घटना हुने गरेको जिल्ला अस्पताल मुगुका सिनियर अहेव पर्शुराम नेपालीको तर्क छ । पारिवारिक तनाव, गरीवी, लागू पदार्थको अत्याधिक सेवन र कार्य असफलताका कारण मानसिक तनाव भई आत्म हत्या गर्ने गरेको ठम्याई छ मुगु जिल्ला अदालतका नायब सुब्वा डम्बर बहादुर विष्टको ।

0 comments
बिचार लेख्नुहोस्..