तिन दिन भित्र हिसाव नबुझाए कानुनी प्रक्रिया अघि बढाउने निर्णय
मुगुन्युज डट कम,
असार ९, गमगढी ,
आईतवार श्रीनगर गाविसमा बसेको गाविस वासीको छलफलले अहिलेसम्म गाविसको हिसाव किताबफर फारक नगर्ने गाविस सचिव भरत बहादुर शाहीलाई अबको तिन दिन भित्र हिसाव किताव फरफारक गर्न लगाउने निर्णय गरेको छ ।
गाविसमा सरुवा भई आएका गाविस सचिव नन्द बहादुर मल्ललाई गाविसको सम्पुण नगत जिन्सि बुझ बुझारत गराउन शाहीलाई छलफलमा बोलाए पनि मौखिक रुपमा हिसाव किताव दिन खोज्दा छलफलका सहभागिले विल भरपाई ल्याउन भनेका थिए ।छलफलमा विवाद बढेपछि शाही बाहिरएका थिए । शाही त्यसरी बाहिरिए पछि वडा नागरिक मञ्च, राजनितीक दल, गाविस बोर्ड र सम्पुर्ण गाविस वासीले
अवको तिन दिन भित्र हिसाव किताब बुझाउन लगाउने र यदि त्यसरी पनि बुझउन नमाने कानुनी प्रक्रिया अगाडी बढाउने निर्णय समेत गरिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..