द्धन्द्ध पीडित विद्यार्थीलाई राहत दिने निर्णय
मुगु न्युज डट कम,
असार १७,गमगढी,
जिल्ला शिक्षा कार्यालय मुगुले जिल्लामा रहेका द्धन्द्ध पिडीत विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
शान्ति तथा पुर्न निर्माण मन्त्रालयको आर्थिक सहयोगमा जिल्ला शिक्षा कार्यालयले उच्च माध्यामिक तहका लागि १६ हजार , माध्यामिक तहका लागि १४ हजार र आधारभुत तहका द्धन्द्ध पिडीत विद्यार्थीहरुलाई १० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।
एकै परिवारका तिन जनासम्म १८ वर्ष ननाघेका विद्यार्थीले मात्र यो सुविधा पाउने भएकाछन । जिल्ला भरिमा ११ जना छात्रा र ५ जना छात्र गरि १६ जनालाई यो सहयोग गरिन लागेको हो । तिन वटा माध्यामिक, तिनवटा उच्च माध्यामिक,तिन निमावि र दुई वटा प्राथामिक गरेर ११ वटा विद्यालयमा अध्ययनरत द्धन्द्ध पिडीत विद्यार्थीहरुले अध्ययन खर्च पाउने छन ।

0 comments
बिचार लेख्नुहोस्..