जल वायु परिवर्तन सम्बन्धि २ दिने तालीम सम्पन्न
मुगु न्युज डट कम
श्रावण ११
विहिवार देखि सञ्चालन भएको जलवायु परिवर्तन तथा अनुकुलन सम्बन्धि दुई दिने तालीम शुक्रवार सम्पन्न भएको छ ।
असल छिमेकि नेपाल मुगु सामुदायिक विकास परियोजना कोआयोजनामा सञ्चालन भएकोतालीममा हिमोदय निमावि वाममा ६ कक्षा देखि ८ कक्षासम्मका पचास जना र स्याउ , अतिस समुह र अभिभावक गरी ३० जना सहभागि भएका थिए ।
तालीममा जल वायु परिवर्तनले पार्दै गएको प्रभाव, जल वायु परिवर्तनले पारेका असरहरु न्युनिकरण गर्न नेपालमा भईरहेका प्रयासहरुका विषयमा जानकारी गराईएको थियो ।

0 comments
बिचार लेख्नुहोस्..