सरकारी कार्यालयहरुको सार्व जनिक सुनुवाई सम्पन्न
मुगु न्युज डट कम-
असार ३१,
जिल्ला स्थित सरकारी कार्यालयहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सोमवार गमगढीमा समपन्न भएको छ ।
नेपाल नागरिक समाज मुगुको आयोजनामा गमगढीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सवै सरकारी कार्यालयलाई बोलाईएको भए पनि कृषि, वन, शिक्षा, महिला तथा बालबालिका, साल्ट टेडिगं , पशुर जिविस मात्र सहभागि भएका थिए ।
कार्यक्रममा नागरिकको पनि उपस्थिति न्युन रहेको थियो । उपस्थित भएका कार्यालयहरुका प्रमुख हरुले आर्थिक वर्ष २०६९।०७० को वार्षि बजेट, कार्यक्रम र खर्चको विवरण प्रस्तुत गरेका थिए भने सहभागिहरुका जिज्ञासाको जवाफ पनि दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी पुर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्लले भ्रष्टाचार न्युनिकरण गरि सुशासन कायम गर्न सवैले आ आफ्नो क्षेत्रमा ईमान्दार भएर काम गर्नु पर्ने बताए । अहिले जिल्लामा केहि टाठा बाठा कर्मचारीहरु , केहि दलका नेता कार्यकर्ताहरुलेब्रमहलुट गरेको भन्दै पुर्व राज्यमन्त्रि मल्लले हरेक त रिकाले जिल्ला भित्रको रकम जिल्लाबाट बाहिरएको भन्दै आर्थिक वर्ष नसकिदै समपन्न नभएका कामलाई सम्पन्न गरेको देखाएर अगाडी नै जिल्ला छोडी मुगुवासीको अपमान गरेको बताए ।

0 comments
बिचार लेख्नुहोस्..