आठ दिने बहुभाषिक शिक्षक तालीम सुरु
मुगु न्युज डट कम-
साउन ३,
बिहिवार देखि गमगढीमा शिक्षकहरुका लागि आठ दिने बहुभाषिक तालीम सुरु भएको छ ।
शिक्षक तालीम केन्द्र जुम्लाको आयोजनामा विहिबार देखि गमगढीमा सुरु भएको तालीममा करान क्षेत्रका विद्यालयहरुका विस जना र गम भेकका विद्यालयका गरि पच्चिस जना शिक्षक सहभागि भएका छन ।
तालीममा स्थानीय भाषाको पाठ्यक्रम निर्माण शब्दकोष निर्माण गर्ने विषयमा तालीम प्रदान गरिने छ । अहिले जिल्लामा अँग्रेजी र नेपाली भाषामा मात्र पढाई हुँदै आएको छ । जिल्लामा मातृ भाषाको पाठ्यक्रम बनाउने हो भने आदिवासी जनजातीको कार्मारोङ, मुगालको र खसहरुको खस भाषाको पाठ्यक्रममा पढाई हुन सक्छ ।

0 comments
बिचार लेख्नुहोस्..