खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न
मुगु न्युज डट कम-
साउन ३,
जिल्लामा खाद्य अधिकारको अवस्थाका विषयमा सञ्चारकर्मिहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फियान नेपालको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा खाद्य सुरक्षा तथा अधिकारका विषयमा सञ्चार कर्मि र फियान नेपाल विच आपसी समन्वय हुनु पर्ने विषयमा छलफल भएको थियो । जिल्लामा उत्पादन हुने स्थानीय कृषि बालीको सुचि तयार गरि त्यसको उपयोगिता र महत्वका विषयमा प्रचार प्रसार तथा प्रकासन गर्ने समेत छलफल भएको छ ।
खाद्य अधिकारका विषयमा समुदायलाई शसक्तिकरण गर्नु पर्ने आवश्यकता रहेको औल्याईएको थियो । अहिले फियान नेपाल मुगुले जिल्लाका दुईवटा गाविस रुगा र कार्कीवाडा गाविसका दुईवटा वस्ति छनौठ गरि कार्यक्रम सञ्चालन गरिरहेको छ ।

0 comments
बिचार लेख्नुहोस्..