प्रविधि नअपनाउँदा स्याउ विरुवा जोगाउन समस्या
मुगु न्युज डट कम-
साउन १,
जिल्लाका विभिन्न क्षेत्रमा स्याउ उत्पादनका लागि उपर्युक्त ठाउँ छनौठ गरि हजारौं स्याउका विरुवा वितरण गरिएका भए पनि नयाँ प्रविधिको प्रयोग गर्न नजान्दा विरुवा आंशिक रुपमा मात्र जोगिने गरेका छन ।
आर्थिक वर्ष २०६८ । ०६९ मा जिल्ला भरिमा करिब दश लाख बराबरका तेत्तिस हजार स्याउका विरुवा वितरण गरिएको थियो भने आर्थिक वर्ष २०६९।०७० मा पाँच लाख बराबरका अठार हजार स्याउका विरुवा वितरण गरिएको थियो ।
प्रत्येक वर्ष लाखौका विरुवा वितरण गरिए पनि नयाँ प्रविधिको प्रयोग नगरिएका कारण विरुवा आंशिक रुपमा मात्र पलाउने गरेका छन । जिल्लाका धेरै स्थानहरुमा स्याउका विरुवा वितरण हुने गरेका छन भने स्याउ उतपादनका लागि पकेट क्षेत्र छनौठ गारि स्याउ आत्म निर्भर जिल्ला बनाउने सोच भए पनि प्राविधिकद्धारा अनुगमन गराउन समस्या रहेको, कृषकहरुले जिल्ला कृषि विकास कार्यालयले सिकाएको प्रविधि प्रयोग नगर्दा स्याउको व्यवसायिक खेतिमा उपलब्धी आउन नसकेको जिल्ला कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख रामजी देवकोटाले बताए ।

0 comments
बिचार लेख्नुहोस्..