पंैतालिस दिने सिलाई कटाई तालीम सुरु
मुगु न्युज डट कम-
साउन १,
मंगलवार देखि गमगढीमा स्वरोजगार मुलक ४५ दिने सिलाई कटाई तालीम सुरु भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति मुगु र साहस नेपाल सिफल्स परियोजना मुगुको स्रोत साझेदारी र संयुक्त आयोजनामा सिप सिकौं स्वरोजगार बनौ भन्ने मुल उदेश्यका साथ विभिन्न पाँच गाविसका दश जना युवाहरुका लागि सिलाई कटाई तालीम सुरु गरिएको आयोजक साहस नेपाल मुगुले जनाएको छ ।
जिमा, कालै, माँग्री, पुलु र किम्री गाविसबाट गरि दश जना तालीममा सहभागि भएका छन । तालीम पश्चात उत्कृष्ट हुने युवाहरुलाई कपडा सिलाउने मेशीन समेत प्रदान गरिने छ । तालीम अवधी भर सहभागिहरुलाई खाना र बस्नका लागि साहस नेपालले नै खर्च व्यवस्थापन गर्ने छ ।

0 comments
बिचार लेख्नुहोस्..