पहिरो पिडित लाई राहत बितरण
मुगु न्युज डट कम
मुगु १४ साउन,
जिल्लाको उत्तरी क्षेत्र सोरु भेकमा पर्ने भिई गाबिसको वडानं नौ भिई द गाउँमा श्रावण ४ गते गएको पहिरोले पुरीएका छ घर परिवारलाई सोमबार खाद्य र गैर खाद्य सामग्री बितरण गरीएको छ ।
साउन चार गते गएको पहिरोले भिई गाबिस वडा नम्बर नौ निबासी मुन बुमी, दल बुमी, मंगल बुमी, पन्न बुमी, बिर बुमी,उमेर उमेर बुमीका बस्ने घर पहिरोले छोपिदीए पछी पहिरो बाट घर वार विहिन भईआफन्तकोघरमा आश्रय लिएर बसेका परिवार लाई तत्काल राहतका लागी सोमबार सदरमुकाम गमगढीमा राहत बितरण गरीएको हो ।
जिल्ला प्रशासन कार्यलय बाट प्रत्येक पिडित घर परिवार लाई पाँच हजार नगद, रेडक्रस मुगु शाखा बाट ८ हजार बराबरको गैर खाद्य सामग्री, कर्णाली एकिकृत ग्रामिण अनुसन्धान बिकास केन्द्र किडाक द्धारा संचालित समुदाय सहयोग कार्यक्रको १५ हजार, युएम एन कलस्टर मुगुको १० हजार बराबरको प्रत्येक घरधुरी लाई ८३ केजी चामल र साढे एक लिटर तेल र तिन केजी नुन बितरण गरीएको सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए ।

0 comments
बिचार लेख्नुहोस्..