प्रहरीको जागिर छाडेर कृषी व्यवसाय तिर
मुगु न्युज डट कम
मुगु १४ श्रावण
जिल्ला पिना गाँउ विकास समिती वडा नम्बर ९ का कृषक कर्ण बहादुर शाही मुगु जिल्ला कै नमुना कृषकका रुपमा चिनिन थालेका छन ।
२०६१ सालमा नेपाल प्रहरीको जागिर छाडेर कृषि पेशा अंगालेका शाहीले स्याउको वेर्ना विक्रीबाट वर्षेनी चार लाख देखि पाँच लाख रुपयाँ हात पार्ने गरेका छन ।आफनो घर नजिक रहेको दुई हल जग्गामा गरिएको स्याउको बेर्ना उत्पादनबाट रामो्र कमाई भएपछि उनको जिवन स्तरमा सकारात्मक सुधारका लक्षण देखिन थालेका छन ।
नेपाल प्रहरीमा जागिरे हुदा घर खर्च गर्न जेनतेन पुगेको नमिठो यर्थात सम्झदै भन्छन एग्लो जागिरले बालबच्चा पढाउन,घर खर्च गर्न,र आफुलाई खाना लगाउन ठिक्क पग्थ्यो बचत भनेको सपना जस्तै थियो तर जागिरबाट हात झिकेर आफना बाँझा रहेका खेतवारीमा यो व्यवसाय शुरु गरे पछि शुरुमा गाँउले,आफन्तहरुले सरकारी जागिर छोडेर यो व्यवसाय गरेको देख्दा कुरा काटथे अहिले ति आफन्त आफुहरुलाई पनि सिकाई देउ भनेर आउछन,सात परिवारलाई पाल्न,बालवच्चालाई पढाउन पुगेर वार्षिक दुई तिन लाख जम्मा गर्न सकिएको छ ।
कुनै निकायबाट सवन्धित विषयमा कुनै तालिमसम्म नलिएका शाही जागिरको बेला विदामा घर आउदा जिल्ला कृषि विकास कार्यालयले जिल्लाका कृषकहरुलाई वितरण गर्न ठुलो मात्रामा स्याउका विरुवा बाहिरी जिल्लाबाट ल्याएको देखेर आफनै जिल्लामा विरुवा उत्पादन गर्न गरि वाहिरिने रकम जिल्ला मै रोक्ने इच्छा लागेर यो व्यवसाय शुरु गरेको बताउ छन ।
यो वर्ष आफुले छ हजार स्याउको बेर्ना उत्पादन गरेको र उत्पादित बेर्ना जिल्ला कृषी विकास कार्यालय,विभिन्न गैर सरकारी संघ संस्था,जिल्ला भित्रका अन्य कृषकका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाबाट लिन आउने गरेको कृषक शाही बताउ छन ।

0 comments
बिचार लेख्नुहोस्..