हुम्लाको सदरमुकाम सिमकोटमा विद्युत आपुर्ती वन्द
रमेश ऐडी
हुम्ला ,साउन १५
सदमुका सिमकोटमा विद्युत आपुर्ति गर्दै आएको हिल्दम साना जल विद्युत आयोजनाको नहर स्पिल मर्मत कार्यका लागी भन्दै आयोजनाको वितरकेन्द्रले विद्युत आपुर्ति १५ दिनका लागी वन्द गरेको वितरण केन्द्र प्रमुख सुर्दशन कार्कीले जनाउनु भएको छ ।
५ सय किलोवाट क्षमताको सो आयोजना पटक पटक मर्मतका लागी वन्द हुने गरेको छ । विद्युत सेवा अवरुद्ध हुदा सदरमुकाम सिमकोटमा रहेका २ वटा एफ एम वन्द अवस्थामा रहेका छन् । इलोक्टोनिक्स पसल लगात सदरमु काम सिमकोट डाँडाफया, छिपा्र गाविस अन्धकारमय वनेका छन् । आयोजनाको विद्युत प्राधिकरणले निमार्ण गर्दा कमसल सामाग्री जडान गरेको भन्दै प्रत्येक महिनामा मर्मत कार्य गर्दै आइरहेको थियो ।

0 comments
बिचार लेख्नुहोस्..