हुम्लामा गीत गाउदै प्रमुख जिल्ला अधिकारीको सरुवा
रमेश ऐडी हुम्ला , असार २२,
धेरै सक्छौं, धेरै गरौं ,
थोरै सक्छौ ,थोरै गरौ
जति सक्छौं त्यति गरौं,
तर केहि न केहि गरौं ,
गहिराइमा डुव्दै नडुव, डुविसेका छौ भने मोती टिपी नर्फक।।।
रचना निरशाहको गाीतमा गायक प्रमुख जिल्ला अधिकारी विजय नारायण माननन्धरले आफु दुर्गम हुम्लामा काम गर्ने इच्छा हुदा हुदै सरुवा भएको गीत गाउदै वताएका छन् । गोष्ठि भेला सेमिनर उद्घाटन जहाँ जे होस आफनो आफनो पालोमा भाषण सहित गीत गाउने माननन्धर काठमाडौका स्थायी वासिन्दा भई विगत १ वर्ष देखि हुम्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्दै आईरहेका थिए ।
२०७९ साल जेठ ६ गते हुम्ला जिल्लाको प्रशासकका रुपमा जिल्ला आएका मानन्धरको कार्यकालमा जिल्लाको शान्ति सुरक्षाका नाममा ३ पटक कफर्यु सहित जिल्लाका राजनैतिक दलहरुको वेमेलका कारण अशान्त नै रहयो । प्रशासकले प्रशासन नचलाई गीत संगीत गाएको जस्ता आरोप विभिन्न दलका नेता कार्यकर्ताले आरोप समेत लगाएका थिए । तर आफनो गीत संगीतवाट पछिल्लो समयमा जिल्लाका लागी धेरै रामा्र काम गरेको प्रशसा पनि गर्नु भएको छ । मैलादेखि लिमीसम्म नागरिकता वितरण फोटो मतदाता नावली संकलन जस्ता जिल्लाका दुर्गम गाउ ठाउमा वितरण गरेको विभिन्न बाधाव्यवधानका बिच काम गरेको बताएका अधिकारी मानन्धरले निकै भावुक रुपमा जिल्लाको विकासका लागि आफूले जिल्ला वाहिर रहे पनि एक प्रेमी र पेमीका जस्तै माया गर्ने बताउनु भएको छ । कर्मचारी मिलन केन्द्र हुम्लाले आयोजना गरेको विदाई कार्य्रकममा जिल्लाका अन्य कर्मचारी राष्ट सेवकलाई गीतीमय वनाई भावुक समेत पारेका थिए । सरकारले हालै गरेको प्रजिअ सरुवामा परेका मानन्धरले हुम्ला वसाईमा गीत संगीत संगै विवादमा पनि तानिएका थिए । गरीवी निवारण कोषको अनुगमनमा हेलीको सवार, सहायक प्रमुख जिल्ला अधिकारी मार्फत नागरिकतामा चर्को शुल्क, गाविसमा व्यवस्थापन वापत खर्च रमक, सिमा पासमा तिव्वतियनलाई सिमा पास दिएको विषयहरु पनि उठेका हुन । तर जिल्लावासी सवैलाई समानरुपमा हेर्ने प्रशासकका रुपमा सर्वसाधरणले चिनेका छन् । विकासका लागी सकरात्मक सोच राख्ने व्यवहारका मानन्धरले सवै क्षेत्रमा उत्तिकै चासो राख्ने व्यवस्थापन गर्ने व्यक्तिको रुपमा हुम्लीवासीले लिएका छन् ।

0 comments
बिचार लेख्नुहोस्..