दाउरा ल्याउन वनमा गएकी महिल ाकाठे साँघु भाँचिदा वगेर मृत्यु
रमेश ऐडि, हुम्ला असार २१,
दाउरा ल्याउन वनमा गएकी महिला दाउराको भारीसंगै काठे पुल भाँचिदा खोलामा वगेर एक महिलाको मृत्यु भएको छ । श्र मष्टा गाविस नेप्का गाउकी २१ वषिया धना तामाङ्गको टाँके खोलामा दाउराको भारी संगै तर्नेक्रममा काठे साँघु भाँचिदा मृत्यु भएको स्थानियवासी छक्क तामाङ्गले जनाएका छन् । घरमा वर्षातको समयमा दाउराको अभाव भइ वनमा दाउरा ल्याउन गएकी तामाङ्गको साँघु भाचिदा खोलामा वगेपछि ३ दिनपछि लास फेला परेको जनाइउको छ । खोलामा वनेको काठको साँघु धेरै वर्ष अघि वनेको पुरानो भएकोले भााचिएको गाउलले जनाएका छन् । उत्तरी तिव्बतसंग सिमाना जोडिएको सो गाउ सदरमुकाम सिमकोटवाट ४४ कोष टाढाको दुरीमा रहेका छ ।

0 comments
बिचार लेख्नुहोस्..