गाउमै वल्यो विजुली
हुम्ला ,साउन ८
स्थानियवासीको पहलमा हुम्लाको रिपगाडखोला लधुजल विधुत आयोजनामा विद्युत उत्पादन भएको छ । स्थानियवासिको पहलमा रिपगाउको १ सय ७४ घरधुरीका लागी १४ किलोवाट वत्तिको आज पावर हाउसमा परिक्षणका लागी वत्ति वालेको अपरेटर मोहन महताराले जनाएका छन । कुल लागत ९३ लाख रहेको मध्ये गा्रमिण जनउत्थान गरिवी निवारण कोषको २६ लाख शान्ति मन्त्रालयको ७ लाख स्थानिय गाविसको २३ लाख जिविसको ३ लाख नगद सहयागे रहेको समितिले जनाएको छ । सर्किदेउ गाविसको १ देखि ६ सम्मका वडाका घरपरिवारले वत्ति वाल्न पाउने भएका छन् ।

0 comments
बिचार लेख्नुहोस्..