जिल्लाका दश गाविस एमसीपिएममा अनुतिर्ण
कृष्णराज धमाला- कालीकोट ,
कालीकोट जिल्लाका दश गाविस एमसीपिएममा अनुतिर्ण भएका छन । आ।ब। ०६८र०६९ मा स्थानिय विकास मन्त्रालयले निर्धारण गरेका सूचकहरु पुरा हुन नसकेपछि दश गाविस अनुतिर्ण भएका हुन । अनुतिर्ण हुने गाविसहरुमा फोइमहादेव, जुविथा, छाप्रे, ओदानकु, कालीका, पाखा, मान्म, सिप्खाना, फूकोट र स्यूना रहेका छन । गाविसलाई मूल्यांकन गर्दा ११ वटा सूचकहरुको कार्यान्वयन भए नभएको हेर्न गरीन्छ । अनुतिर्ण भएका प्रायजसो गाविसहरुले लक्षित बर्गका लागि बिनियोजन गर्नुपर्ने रकम बिनियोजन नगरेका भेटिएको इन्जिनियर नरजंग शाहीले जानकारी दिनुभएको छ । एमसीपिएम लागू भएका अघिल्ला बर्षहरुमा जिल्ला विकास समिति र गाविसहरुले नतिजा राम्रो ल्याइ उतिर्ण हुन्थे भने बर्षहरु बित्दै जादा नतिजा राम्रो हुदै जानु पर्नेमा बिग्रदै जान थालेको छ । अनुतिर्ण हुने गाविस दुइ तिन हुदै दश सम्म पुगेको छ भने जिल्ला विकास समिति अघिल्लो बर्ष अनुतिर्ण भएर रकम कम आएको थियो

0 comments
बिचार लेख्नुहोस्..