फ्लोअप- शल्यक्रिया गरिएका बालकको मृत्यु
मुगु न्युज डट कम,
असार २७,
पन्ध्र शैयाको जिल्ला अस्पताल मुगुमा स्थापनाको दश वर्ष पछि शल्यक्रिया सेवा सुरु भए पनि शल्यक्रिया गरिएका एक बालकको मृत्यु भएको छ ।
जिल्लाको करान भेकमा पर्ने पुलु गाविस वडानम्बर ५ का टुल्डोक लामाका तिन वर्षीया छोरा छिरिङ लामाकोमंगलवार दिउसो२ बजे आन्द्राको शल्यक्रिया गरिएको थियो । जिल्ला अस्पताल मुगुमा स्वयमसेवीका रुपमा काम गर्दै आएका फिलोपेनी चिकित्सक डाक्टर रेबेका म्यारी ईईगेल्ड्युनेतृत्वको स्वास्थ्यकर्मिको टोलीले पहिलो पटक शल्यक्रिया गर्न सफल पनि बालकको ज्यान भने बचाउन असफल सकेन ।
उनिहरुलेनेपाल मेडिकल काउन्सील बाट प्रसुति शल्यक्रियाका लागि अनुमति लिएका भए पनि आन्द्रामा गम्भिर समस्या देखिएका बालकको शल्यधिक्रया गरे पनि बुधवार साँझ बालकको मृत्यु भएको हो ।
बालकको अवस्था गम्भिर रहेकोर अभिभावकलेअन्यत्र लिनका लागि मौसम प्रतिकुल रहेकाले पनि बालकको ज्यान जोगाउने अन्तिम प्रयासका रुपमा शल्यक्रिया गरिएकोजिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख विर्ष बहादुर शाहीले बताए । अभिभावकलाई अन्यत्र लैजान भने पनि अभिभावक तयार नभएकाले शल्यक्रिया गर्नु परेको जिल्ला अस्पतालको भनाई रहेको छ । अस्पतालले नेपालगञ्ज तर्फ उपचारका लागि लिन भने पनि बर्षाका कारण जुम्ला, बाजुरा र मुगुमा समेत हवाई सेवा बन्द रहेको र कर्णाली राज मार्ग अबरुद्ध भएकाले लिन नसकिएको बालकका बुवा टुल्डोकले बताए ।
जिल्लामा रक्त सञ्चार केन्द्रमा रगतको समस्या, विद्युत आपुर्ति, औषधी उपकरण तथा दक्ष जनशक्तिको अभाव र फोहोर व्यवस्थापनको समस्याले जिल्ला अस्पतालमा पुग्ने विरामी झन विरामी पर्ने गरेका छन ।

1 comments
बिचार लेख्नुहोस्..
July 10, 2013 at 10:42 PM
Sad news, hope very soon there will be external support in hospital for infra and other, so that, nobody will passed way without primary and secondary care in hospital.