धानको विऊ नपुग्दा खेत बाँझो रहने अवस्थाले कृषकहरु चिन्तामा
मुगु न्युज डट कम,
असार २३ ,
जिल्लामा ८० प्रतिशत धान रोपाई सकिए पनि सोरु भेकमा भने खेतमा के रोप्ने भनेर स्थानीयवासीहरुलाई चिन्ताले सताएको छ ।
कृषकले राखेको धानको वेर्ना जेठको खडेरीसँगै किराले खाए पछि अहिले धान रोपाई गर्ने बेला विउ नपुगेर खेत बाझो हुने अवस्था आए पछि कृषकहरु चिन्तामा परेका छन ।
सोरुका रारा, कालै र जिमा गाविसका कृषकहरुले राखेको धानको विउ किराले खाएको र बचेको पनि जेठको खडेरीले सुके पछि अहिले खेतमा रोपाई गर्दा विउ अभाव भएको छ । विउको अभाव भए पछि आधा जसो खेतहरु बाँझो रहेने अवस्था आएको रारा गाविसका स्थानीयवासी राज बहादुर वमले बताए ।
खेत रोप्न विउको अभाव भए पछि अव खेतमा के लगाउने भन्ने विकल्प कृषकहरुले खोजिरहेका छन ।

0 comments
बिचार लेख्नुहोस्..