अपरिचत युवक द्धारा लुटपाट
मुगुन्युज डट कम-
असार २५,
जुम्लाबाट गमगढी तर्फ आउदै गरेका एकजनाको साथमा भएको नगद सोमवार साँझ लुटिएको छ ।
कार्कीवाडा गाविस वडा नम्बर ८ निवासी डिल बहादुर रावलको साथमा रहेको नगद २२ हजार पाँच सय कार्कीवाडा गाविस कै बोटुधारा भन्ने स्थानमा चार जनाको समुहले गए राती ७.३० बजे लुटेका हुन । गोविन्द नेपाली र नन्द बहादुर नेपाली ले हात मिलाउदै चुरोट मागेका र उनिहरुसंग आएका अन्य दुई जनाले गोजिमा रहेको नगद लुटेर लगेको रावलले वताए ।
गोविन्द नेपालीसंग मंगलवार बजारमा भेट भएको र रक्सि लागेकाले आफुलाई कुनै थाहा नभएको बताएको पिडीत रावलले जानकारी दिए । सोमवार साँझ नै प्रहरी चौकि चैनमा जानकारी गराएको र लिखित निवेदन नदिएको रावलको भनाई छ ।

0 comments
बिचार लेख्नुहोस्..