शिक्षा कार्यालय हुम्लामा तालावन्दी शिक्षकहरु आन्दोलनमा
रमेश ऐडी-
हुम्ला असार २५
जिल्ला शिक्षा कार्यलय हुम्लामा शिक्षँकहरुले तालावन्दी गर्दा दिनभर कार्यालयको कामकाज ठप्प भएको छ । मिन पचासको स्थानिय हिउदे विदा ४५ दिनको भत्ता कट्टा गरेको बिरोधमा हुम्लाका शिक्षकहरु आन्दोलनमा उत्रेका छन् । विगत वर्षदेखि पाउदै आएको शिक्षहरुले यस वर्ष नपाएपछि जिल्लाभरिका सामुदायीक विद्यालयमा कार्यरत स्थायी अस्थायी शिक्षकहरुका पेशागत संगठनहरुले आन्दोनका कार्यक्रम घोषणा गरेका छन । स्थानिय खाइपाइ आएको भत्ता नपाएको भन्दै शिक्ष्ाँकहरुले कार्यालय घेराउ, विद्यालय वन्द ,कालो पट्टी वाँध्ने जस्ता कार्यक्रमहरु घोषणा गरिएका छन् । शिक्षा विभागले यसवर्ष सो भत्ता निकासा नदिएकोले भत्ता नदिएको शिक्षा अधिकारी कुल वहादुर फडेराले वताएका छन् । ४५ दिनको विदा वापत पाउने तहगत अनुसार शिक्षकहरुले ९हजार देखि २२ हजारसम्म रकम कटौती भएको छ । शिक्षा विभागलेविगतमा १८ जं खातामा हाल्दै आएको सो रकम यस वषर््ा नपठाएपछि समस्या रहेको कार्यलयले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..