मुगु बाहिर
»
कालिकोटका युवा फुटबल खेलतर्फ आक्रसित खेलमैदानको आब्यश्यक्ता
कालिकोटका युवा फुटबल खेलतर्फ आक्रसित खेलमैदानको आब्यश्यक्ता
कालिकोट जिल्लामा पछिल्लो समयमा आउदा युवाहरुमा फुटबल खेलले प्रसए पाएको छ , पहिले पहिले भलिभल प्रतियोगिता मात्रै गरिने कालिकोटमा आजभोलि बिभिन्न कठिनाइका बाबजुत पनि बिभिन्न युवासंघसंगठन र युवाक्वलबको आयोजनामा फुटबलखेलको आयोजना हुने गरेका छन । कालिकोट जिल्लामा जेष्ट यतामात्रै फुटबल खेलका लागि उत्तम नभएको जिलबिकास समितिको प्रागढमा तिनपटक फुटबल प्रतियोगिताको सम्पन्न भइसकेको छ । पहिलोपटक कालिकोट युथक्वलबले आयोजना गरेको फुटबल प्रतियोगिता झन्डै एकहप्ता सम्म चलेको थियो भने द्रस्रोपटक बालबालिका हरुको कल्ब कालिकोट चायल्ड कलबको आयेजनामा फुटबल प्रतियोगिता सम्पन्न भयो । पुन आजबाट जिबिस खल्लामन्चमा कालिकोटको रेसिड साहारा युथकलबले फुटबल प्रतियोगिताको आयोजना गरेको छ । भिरालो पाखो जमिनमा बनाइएको जिल्लाबिकास समितिको ३२ मिटर लम्बाय र २१ मिटर चौडाइ भएको खेलमैदानमा आजभोलि फुटबल खेलप्रेमिहरुले आफनो इच्छामेटाउनेगरि रहेका छन । खास्सै राम्रो फुटबल खेलका लागि १२५ मिटरको लम्बाय र ६० मिटरको चाडाइको कोणमा खेलमैदान तयार गर्नु प्रने भएपनि मिनिफुटबलको आयोजना गरि युवाहरुले रहर मेटाउने गरेको खेलाडि युवाहरुको भनाइ छ । तत्काल कालिकोटको खेलजगतलाइ उच्चो राख्न एउटा खेलमैदानको आब्यक्ता छ । जिल्ला खेलकुद बिकास समितिले कबटृ हलको स्थापनार्थ तयारि गरेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खेमबहादुर सिडको भनाइ छ । यसतर्फ सबैसरोकारवालाको ध्यान जान जरुरि रहेको तियुवाहरु बताउछन
0 comments
बिचार लेख्नुहोस्..